सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बदेलको आक्रमणबाट चारजना गम्भीर घाइते

  • प्रकाशित मिति : शनिबार, पुस १८, २०७७



  • प्रिया स्मृती गजमेर,लमही। दाङमा बदेलको आक्रमण बाट एक बालक सहित चारजना गम्भीर घाइते भएका छन् । शनिवार विहान दशबजे घाँस दाउरा काट्न भनी नजिकैको सामुदायिक वनमा गएका थिए । जसमध्ये चारजनालाई दाउरा काट्ने क्रममा जंगली बदेलले आक्रमण गरेको गरेको थियो ।

    घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँ निवासी ४० वर्षिय हिरादेवि चौधरी, वडा नम्बर २ डोडही निवासी ८ वर्षिय शिरीष गिरी, सोहि ठाउँ निवासी ५५ वर्षिय धनिया चौधरी रहेका छन भने अन्य एक जनाको नाम ठेगाना खुल्न सकेको छैन ।

    बदेलले उनिहरुको खुट्टामा आक्रमण गरेको छ । घाइते मध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij