सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

काभ्रेमा विप्लव समूहले राखेकाे बम नेपाली सेनाद्वारा डिस्पाेज

  • प्रकाशित मिति : शनिबार, माघ १०, २०७७



  • काठमाडौं । विप्लव समूहले काभ्रेको बनेपामा राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। गस्तिमा गएको प्रहरी टोलीले सडकमा संकास्पद वस्तु देखेपछि विहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्णरुपले बन्द गरेर बम खोज्ने कार्य गरेको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

    डिएसपी थापाका अनुसार नेपाली सेनाको टोलीले बमलाई डिस्पोज गरेपछि अहिले अरनिको राजमार्ग पनि पुनः सञ्चालनमा आएको छ। उनले डिसी नेपालसँग भने, ‘बम छ भन्ने कुरा थाहा भएपछि हामीले राजमार्गमा आउजाउ रोकेका हौं। अहिले पूर्णरुपमा सञ्चालनमा आइसक्यो।’

    अन्य ठाउँमा पनि बम राखिएको हुनसक्ने र कुहिरो लागेका कारण खोज्न कठिन भएको प्रहरीको भनाई छ। प्रेसरकुकर बम बनेपाको बुडोलस्थित सडकमा राखिएको थियो।

    सरकारद्वारा प्रतिबन्धित उक्त समूहले आफ्ना केन्द्रीय नेता कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नेपालबन्दको समेत आह्वान गरेको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij