प्रकाशित मिति : शनिबार, माघ १७, २०७७
बर्दिया। बर्दिया जिल्लाको मदिरा ब्याबसायी संघको अध्यक्षमा सफल युवा ब्याबसायी नर बहादुर ओली चयन हुनुभएको छ।ओलीको अध्यक्षता १३ सदस्यीय कार्यसमिति बनेको अध्यक्ष ओलीले जलजला खबरलाई जानकारी दिनुभयो।।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij