आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जन्मदिनको पार्टीमा पूर्वराजा-रानीको ‘डान्स’

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ९, २०७७



  • काठमाडौं । पूर्व राजपरिवारका सदस्यले पूर्वरानी कोमल शाहको जन्मदिन झापामा मनाएका छन्।  शुक्रबार कोमलको ७०औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमललेसँगै डान्स गरेका छन्। उक्त डान्सको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

    २००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट जन्मिएकी कोमलको जन्मोत्सवको अवसरमा शुभकामना दिन छोरा पारस शाह र बुहारी हिमानीलगायत सम्पूर्ण शाह परिवार पुगेका थिए।

    जन्मोत्सवका अवसरमा शाह परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको थियो । उक्त अवसरमा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट भएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij