आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘बी’ डिभिजन लिगमा दुई खेल हुने

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७७



  • काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुनेछन् । आजको पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँ बस्ती तथा दोस्रो खेलमा झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

    ‘बी’ डिभिजन लिगअन्तर्गत हिजोका दुबै खेल गोल रहित बराबरीमा सकिएका छन् । ललितपुर स्थित एन्फा मैदानमा सम्पन्न पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र दोस्रो खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेका हुन् ।

    हिजोका खेलहरुपछि बि डिभिजन लिगमा ७ खेलबाट १९ अंक जोडेको सातदोबाटो युथ क्लब शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको खुमलटारको १६ अंक छ ।

    तेस्रो स्थानको बाँसबारीको १५ अंक छ । १२ टोली सहभागि बि डिभिजन लिग फुटबलमा मध्यपूर युथ एशोशिएशन र पुल्चोक स्पोर्ट्स क्लब रेलीगेशन क्षेत्रमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij