आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जहदागाउँ मजगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो साधारणसभा सम्पन्न।

  • प्रकाशित मिति : सोमवार, चैत्र २, २०७७



  • बर्षात क्षेत्री,दाङ।तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा रहेकोे जहदागाउँ मजगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आईतवार दोश्रो साधारणसभा सम्पन्न भएको छ।

    समितिका अध्यक्ष देवराज मजगैयाँको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा समाजसेवी लक्ष्मण पोख्रेल हुनुहुन्थ्यो कार्यक्रममा विभिन्न ५ वटा प्रस्तावहरुमा छलफल गरि अनमोदन गरिएको छ,
    जस्मा जग्गादाताहरुलाई सम्मान,मिटर जडान सम्बन्धमा,मासिक धारा महसुल,नयाँ धारा धरौटी रकम र २०७६/७७ को खर्च अनमोदन।
    कार्यक्रममा अवसरमा बक्ताहरु महाबिर ओली,टेसीराज पोख्रेल,जनक रेग्मी,पदम के सी हुनुहुन्थ्यो,
    कार्यक्रमको सहजीकरण संस्थाका सचिव मुक्त बहादुर डाँगीले गर्नु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij