आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पुरूषहरुमा बाँझोपनको खतरा कति हुन्छ?

  • प्रकाशित मिति : शनिबार, चैत्र २१, २०७७



  • पछिल्लो समय पुरूषहरूमा बाझोपनको समस्या धेरै बढिरहेको छ। एक समय महिलालाई धेरै आरोप लगाइन्थ्यो। तर अहिले पुरूषहरुमा समेत बाँझोपनको समस्या बढ्दै गएपछि हामीले यसबारे दुवैको अध्ययन गर्छौ।

    पुरुषहरुमा बाँझोपना हुनका धेरै कारण छन्। जसमध्ये उसको काम गर्ने वातावरण र उसको कामको प्रकृति महत्वपूर्ण कारण बनेको छ। ड्राइभिङ गर्ने, केमिकलमा काम गर्ने अनि विदेशमा जोखिमपूर्ण क्षेत्रमा काम गर्नेहरुलाई बाँझोपनाको खतरा धेरै हुन्छ।

    त्यस्तै तनाव पनि महत्पूर्ण पक्ष हो। चुरोट सेवन गर्ने पुरूषहरुमा बाँझोपनाको समस्या धेरै हुनसक्छ। रक्सी पनि धेरै खाएमा त्यस्तो हुन्छ।

    दम्पतीले चाहँदा चाहँदै पनि तीन वर्षसम्ममा समेत बच्चा नजन्मिए पुरुष र महिलालाई उत्तिकै निगरानी गरिन्छ। उनीहरु दुवैको हामीले अनुसन्धान गर्छौ।

    उमेर समूह पनि बाझोपनाको अर्को प्रमुख कारण हो। ४० वर्ष कटेपछि पुरुषहरुमा समेत बाँझोपनाको खतरा रहन्छ। त्यसैले ३५ वर्ष भन्दा अगाडिनै बच्चा जन्माउनु राम्रो हो। ४० कटेपछि विभिन्न खालका जटिलताहरु आउन सक्छन्।

    कतिपय अवस्थामा प्रजनन् क्षमता जोगाएर समेत राख्न सकिन्छ।

    नर्भिक र अल्का अस्पतालमा कार्यरत टेष्ट ट्युव बेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक डा.नुतन शर्मासँग हामीले यसबारेमा भिडिओ कुराकानी गरेका छौ। हेर्नुहोस् भिडिओ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij