आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

काठमाडौंमा हावाहुरीको बबन्डर

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ३, २०७८



  • काठमाडौं। काठमाडौं उपत्यकामा यतिबेला शक्तिशाली हावाहुरी चलेको छ। उपत्यकाका प्रायःजसो स्थानमा हावाहुरी चलेको छ। सामाजिक सञ्जालहरुमा उपत्यकाका विभिन्न स्थानमा बस्नेहरुले हावाहुरी चलेको उल्लेख गर्दै स्टाटस लेखेका छन्।

    राति ९ बजेपछि हावाहुरी चलेको हो। केही स्थानमा वर्षासमेत भइरहेको छ। मेघगर्जनसमेत भइरहेको छ। वितग केही दिनयता काठमाडौंमा देखिएको वायु प्रदूषण वर्षापछि कम हुने अनुमान गरिएको छ। यो वर्ष काठमाडौंलगायत देशभरको वायु प्रदूषण जोखिमको बिन्दुमा पुगेको छ।

    346

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij