आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कोरोना संक्रमण बढेपछि पशुपति मन्दिर बन्द

  • प्रकाशित मिति : बिहिबार, बैशाख ९, २०७८



  • काठमाडौं। देशभर कोरोना संक्रमण उच्च दरमा बढेपछि आरध्यदेव भगवान पशुपतिनाथ मन्दिर बन्द गरिने भएको छ। पशुपति विकास कोषले शुक्रबारदेखि लागु हुनेगरी मन्दिर गरिने जानकारी दिएको छ। मन्दिर बन्द रहे पनि नित्य पूजा भने जारी रहनेछ। मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको हो।

    बिहीबारमात्र काठमाडौं उपत्यकामा ११ सय नयाँ संक्रमित फेला परेका थिए। नेपालमा कोरोनाको दोस्रो लहर तिब्र रुपमा फैलिएपछि नेपाल सरकारले नयाँ मापदण्ड लागु गर्दै भिडभाड नगर्न भनेको थियो। कोरोनाका कारण पशुपति मन्दिर बन्द भएको यो दोस्रो पटक हो। यसअघि २०७६ चैतमा पनि कोरोनाका कारण मन्दिर बन्द गरिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij