मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

तिलोत्तमामा ८ करोड लगानीमा होटेल मदानी सञ्चालन

  • प्रकाशित मिति : शनिबार, बैशाख ११, २०७८



  • रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरपुरमा आठ करोड रुपैयाँ लगानीमा होटल मदानी सञ्चालनमा आएको छ । बुटवल–भैरहवा सडकखण्डको शंकरपुरमा करिब ५ कठ्ठा क्षेत्रफलमा बनेको होटलको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शनिबार उद्घाटन गरे ।

    होटलमा १६ वटा वातानुकूलित कोठासहित २ सय जना क्षमताको ब्यांक्वेट हल, ५० जना क्षमताको सेमिनार हल, रुफटप बारसहितका सुविधा रहेको होटलका व्यवस्थापक आयुश सुवेदीले जानकारी दिए । होटलमा २६ जनाले रोजगारी पाएका छन् ।

    होटेलको उद्घाटन गर्दै नगरप्रमुख घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पाहुनाको अभाव नहुने भन्दै अझै होटेलमा लगानी बढाउन आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij