मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

प्रधानमन्त्री पत्नी सीता अस्पताल भर्ना, आजै डिस्चार्ज हुने सम्भावना

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी पत्नी सीता अस्वस्थ भएपछ एक सातादेखि उपचार भैरहेको छ । सीताको विगत ६ दिनयता राजधानीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

    –पारिवारिक स्रोतका अनुसार सीतालाई झापा पखाला लागेपछि अस्पताल लगिएको हो । झाडा पखालासँगै उच्च ज्वरो आएको पारिवारिक स्रोतले बतायो ।

    –उनका अनुसार झडा पाखाला लागेर अस्पताल ल्याइएको हो । अस्पताल आएपछि ज्वरो पनि आउन थाल्यो ।

    –अनुसार बालुवाटानरस्थित सरकारी निवासमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षणका साथै औषधि सेवन गराइएको थियो । तर, निवासमा चिकित्सकले चलाएको औषधिले झाडा पखाला नियन्त्रणमा नआएपछि नर्भिक लगिएको हो ।
    –यद्यपि शनिबारदेखि सीताको अवस्थामा सुधार आएको अस्पताल स्रोतले जनाएको छ । ‘सुधारोन्मुध अवस्थामा हुनुहुन्छ, आजै वा भोलिसम्ममा डिस्चार्ज हुन्छ कि ?’ स्रोतले भन्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij