प्रकाशित मिति : बिहिबार, बैशाख ३०, २०७८
सागर ओली,काठमाडौ। ससस्त्र प्रहरीका पुर्ब एस एस पी भरत पनेरुको असामयीक निधन भएको छ।

उहाँ लामो समय देखि कलेजोको समस्याबाट पीडित हुनुहुन्थ्यो,उहाँको गएराती नेपाल ए पी एफ अस्पताल बलम्बु काठमाडौमा उपचारको क्रममा ५८ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
यसैगरी पुर्ब ससस्त्र प्रहरी भुपु संघका केन्द्रीय अध्यक्ष किशोर लामाले पनि एक बिज्ञप्ती जारी गरि दु:ख व्यक्त गर्नुभएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij