प्रकाशित मिति : बिहिबार, बैशाख ३०, २०७८
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता शुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेट भइरहँदा देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij