प्रकाशित मिति : बुधबार, पुस २०, २०७३
दोलखाको हिमाली र उच्च पहाडी क्षेत्रमा लगातार हिमपात भएपछि बिद्यालयहरु बन्द गरिएको छ । चिसो र हिमपातले समस्या भएपछि अधिकांश बिद्यालय बन्द भएका हुन् ।
बर्षासंगै हिमपात भएपछि चित्रे, नुनथला, तीनजुरे, गुफा, मिल्के लगायतका क्षेत्रको जनजीबन प्रभावित भएको छ । यी क्षेत्रमा हिउँ खेल्न जानेको भने लर्को लागेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij