आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्याङजामा नेपाली कांग्रेसद्वारा राष्ट्रपतिको पुत्ला दहन

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ८, २०७८



  • स्याङ्जा । नेपाली कांग्रेस स्याङजाद्वारा शहीदचोकमा राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।

    शुक्रबार मध्यराति संविधानमाथि धावा बोल्दै गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको विरोध गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।

    अभियानपथ पार्टी कार्यालयबाट सुरु भएको मौनजुलुस चोकमा पुगेर कोण सभामा परिणत भएको छ ।

    कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले केवल सत्ता स्वार्थमा लिप्त केपी शर्मा ओलीको सरकारले राष्ट्रिय ।राजनीतिक मानमर्यादा समेतको धज्जी उडाउँदै आरोप लगाउनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij