आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १८, २०७८



  • दाङका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक,नर्सहरुले गएको जेठ १३ गते बिहीवार राती भेरी प्रादेशिक अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीहरु माथि कुटपिट जस्तो अमानवीय ब्यबहार भएको घटनाको बिरोध गरेका छन ।

    नेपाल चिकित्सक संघ दाङ शाखाको अगुवाइमा घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, घोराहीको बुद्ध हस्पिटलमा कार्यरत चिकित्सक,नर्स, स्वास्थ्यकर्मीहरुले आक्रमणमा सम्लग्न दोषीलाई कडा कारबाहीको माग गरेका प्ले कार्ड छातीमा टाँसेर विरोधमा उत्रिएका थिए । बिभिन्न बहानामा दोषीलाई उन्मुक्ति दिने काम भए देशव्यापी स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

    सो अवसरमा बोल्दै नेपाल चिकित्सक संघ दाङ शाखाका अध्यक्ष डा कुबेर रेग्मीले स्वास्थ्यकर्मीमाथि भएको अमानवीय व्यवहारप्रति घोर भत्सर्ना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij