आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जुझारु युवा अरुण लहरेको नेतृत्वमा ११२ बिपन्न घर परिवारलाई राहत बितरण सम्पन्न।

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २०, २०७८



  • सागर ओली, दाङ। ससंसारभरि कोरोनाले आम सर्बसाधारणलाई देखि महलमा बस्नेहरुलाई समेत अकल्पनीय दु:ख दिएर बाँच्न नै

     गाह्रो भएको छ।

    दैनिकी सयौंको संख्यामा देश भरी मान्छेहरुले ज्यान गुमाईरहेका छन्। यो एक तिर भोक र अर्को तिर रोगको लडाईमा कसैको जिवन भन्दा अमुल्य केहि छैन ।

    त्यसैले कोभिड -१९ का कारण दैनिक गुजारा गर्न गार्हो भईरहेका दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्ग तथा विध्यार्थीहरूको सहयोगार्थ ने. वि. संघ दाङले संचालन गरेको अभियान अन्तर्गत हामीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र शान्तिनगर गाउपालिकामा गरि हाल सम्म ११३ परिवारहरुमा अति आवश्यक सामाग्रीहरु चामल, दाल, नुन तेल, आटाका साथै सोयावीन बितरण गरिसकेको छ ।

    नेपाल बिद्यार्थी संघ दाङका कोषाध्यक्ष जुझारु युवा अरुण लहरेको नेतृत्वमा भएको राहत बितरण कार्यक्रम जेठ ८ गतेदेखि शुरूवात गरिएको थियोे ।

    अभियानको पहिलो दिन जेठ ८ गते तुलसीपुर ७ मा १ परिवार तथा तुलसीपुर ५ मा १ विध्यार्थी गरि जम्मा २ परिवारलाई राहत दिईएको छ।

    जेठ १० गते तुलसीपुर ७ का दुई परिवार तथा तुलसीपुर ८ अस्वारको एक परिवारलाई अति आवश्यक सामाग्रीहरु दिईएको छ।

    । जेठ ११ गते तुलसीपुर ६ का दश परिवारहरुमा अति आवश्यक सामाग्रीहरु चामल, दाल, नुन तेलका साथै आटा बितरण गरिएको थियो ।

    जेठ १२ गते तुलसीपुर ५ मा १ परिवार, तुलसीपुर ६ गाइडरका तिन परिवार, तुलसीपुर ७ गणेशपुरका ४ परिवार तथा तुलसीपुर १८ का १ परिवार गरी जम्मा ९ परिवारमा अति आवश्यक सामाग्रीहरु बितरण गरिएको थियो ।

    जेठ १३ गते तुलसीपुर ६ बसपार्कमा १० परिवार, तुलसीपुर ७ रानीघाटमा २ परिवार तथा तुलसीपुर ५ इपर्का नजिक १ परिवार गरी जम्मा १३ परिवारमा अति आवश्यक सामाग्रीहरु चामल, दाल, नुन तेलका साथै तरकारी बितरण गरिएको थियो ।

    जेठ १४ गते तुलसीपुर ७ राजापुरका ७ परिवार तथा तुलसीपुर ८ कृष्ण मन्दिरमा २ परिवार गरि जम्मा ९ परिवारहरूमा राहत बितरण गरिएको थियो ।

    जेठ १५ गते तुलसीपुर ६ र ७ मा १-१ परिवार तथा तुलसीपुर १८ मा ७ परिवार गरि जम्मा ९ परिवारहरूमा अति आवश्यक सामाग्रीहरु चामल, दाल, नुन तेल, आटाका साथै सोयावीन बितरण गरिएको थियो।

    जेठ १६ गते घोराही उपमहानगरपालिका १५ मा १० परिवार तथा तुलसीपुर उपमहानगरपालिका १७ मा एक परिवार गरि जम्मा ११ परिवारमा राहत बितरण गरिएको थियो।

    जेठ १७ गते तुलसीपुर उपमहानगरपालिका १८ मा ४ परिवार तथा शान्तिनगर गाउपालिकामा ६ परिवार गरि जम्मा १० परिवारहरुमा राहत वितरन बितरण  गरिएको थियो। ।

    जेठ १८ गते तुलसीपुर उपमहानगरपालिका ५ मा २ परिवार तथा ६ मा ४ परिवार गरि जम्मा ७ परिवारहरुमा अति आवश्यक सामाग्रीहरु बितरण गरिएको छ।

    जेठ १९ गते तुलसीपुर उपमहानगरपालिका १६ मा १४ परिवारहरुमा राहत सामाग्रीहरु बितरण गरिएको छ।

    त्यसै गरि आज जेठ २० गते तुलसीपुर ७ का २ परिवार तथा तुलसीपुर ५ का २ परिवार गरेर जम्मा ४ परिवारहरूमा राहत वितरण गरिएको छ।

    राहत बितरण टोलीका संयोजक अरुण लहरेले जलजला खबरलाई जानकारी दिनुभएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij