बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

२०१७ मा घुम्नु पर्ने न्यूयोर्क टाइम्सका ५२ ठाउँमा लाङटाङ पनि

  • प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३



  • अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले सन् २०१७ मा घुम्नु पर्ने ५२ ठाउँमा नेपालको लाङटाङ क्षेत्रलाई पनि समावेश गरेको छ ।

    संसारका ५२ पर्यटकीय ठाउँमा लाङटाङ पनि समावेश भएको हो । पत्रिकाले नेपाली पर्यटनलाई प्रवद्र्धन गर्न अहिले लाङटाङमा १५ दिनको तामाङ हेरिटेज ट्रेल ट्रेकिङ गर्न सकिने बताएको छ ।

    ‘लाङटाङ राष्ट्रिय निकुञ्जमा खोलिएको तामाङ हेरिटेज पदमार्गबाट जाँदा तामाङहरु जो पहिला तिब्बती घोडा व्यापारी थिए, उनीहरुसँग भेट हुन्छ,’ न्यूयोर्क टाइम्सले भनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij