बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

जगदम्बा सिमेन्ट ‘उत्कृष्ट उद्योग २०७३’ बाट सम्मानित

  • प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३



  • काठमाडौ  । जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. भैरहवाले रुपन्देही उद्योग संघबाट ‘उत्कृष्ट उद्योग– २०७३’ सम्मान प्राप्त गरेको छ ।
    जगदम्बा सिमेन्टले आफ्ना दुवै उद्योग (जगदम्बा सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.) मार्फत नेपालमा पाइने सबै प्रकारका सिमेन्टहरु ओपीसी, पीपीसी र पएिससी उत्पादन एवम् त्यसको बिक्री वितरण गर्दै आएको छ । यस उद्योगले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ग्राहक तथा उपभोक्ताहरुलाई आफ्नो अतुल्य सेवामार्फत लाभान्वित गर्दैै आइरहेको छ ।
    आम उपभोक्ताको गुणस्तरप्रतिको सजगतालाई मनन गर्दै उत्पादनदेखि उपभोगसम्मका हरेक चरणहरुमा गुणस्तरलाई केन्द्रबिन्दुमा राखी आफ्ना उत्पादन तथा सेवालाई गुणस्तरीय बनाउँदै उपभोक्तालाई विशिष्ट सेवा प्रदान गर्ने जगदम्बाको लक्ष्य रहेको छ । यसअघि गुणस्तरप्रतिको लगावकै कारण जगदम्बा सिमेन्ट अन्र्तगतको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि. ले नेपाल गुणस्तर तथा नापतौल विभागबाट लगातार २ पटकसम्म एनएस क्वमालीट िअवार्ड मा लेटर अफ एप्रिएसिएसन २०१४ र १५ बाट सम्मानित भैसकेको छ । कम्पनीले कम्पनीलाई योस्थान सम्म पु¥याउन सहयोग गर्ने समस्त उपभोक्ता, ग्राहकवर्ग, डिलरवर्ग तथा सम्पूर्ण दक्ष कर्मचारी प्रति हार्दिक कृतज्ञता ब्यक्त गरेको छ । उसले आगामी दिनहरुमा समेत उपभोक्ताको सेवामा समर्पित रही गुणस्तर प्रति सदैव कटीबद्ध रहने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij