प्रकाशित मिति : आइतवार, जेष्ठ ३०, २०७८
कच्ची सडकको दुरावस्था:
गुल्मीको धुर्कोट गाउँपालिका-६ रजस्थलको सडकमा गाडी धकेल्दै स्थानीय। कच्ची सडक र त्यसको उचित मर्मत नभएका कारण वर्षायाममा सवारी साधन आवतजावतमा समस्या भएको हो। तस्बिरः रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij