आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाङमा असार ८ गतेसम्म निषेधाज्ञा थपियो, होटल पनि खोल्न पाउने

  • प्रकाशित मिति : मङ्लबार, असार १, २०७८



  • घोराही । कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई खुकुलो बनाउँदै असार ८ गतेसम्म थप गरेको छ ।

    सोमबार बसेको केन्द्रको बैठकले अब होटेल पनि सञ्चालन गर्न दिने भएको छ । रेस्टुरेन्टले प्याकिङ खानेकुरा तयार गरेर प्याकिङ गर्न पाउने व्यवस्था गरेको समितिले सरकारी कार्यालय पनि दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय गरेको केन्द्रका सदस्य दोर्ण ओलीले जानकारी दिनुभयो ।

    ओलीका अनुसार बजार विहान ६ बजेदेखि १० बजेसम्म, वैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथावत् राखिएको छ । यसअघि जारी भएको निषेधाज्ञाको अवधि असार १ गते राति १२ बजे सकिँदै छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij