आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बिपत ब्यबस्थापनसमिति दाङको संयुक्त टोलीले नदिमा फसेका ४ जनाको उद्दार ।

  • प्रकाशित मिति : बुधबार, असार २, २०७८



  • सागर ओली,दाङ। दाङमा राप्ती नदिमा फसेका ४ जनालाई संयुक्त सुरक्षा फौजले उद्दार गरेको छ, देउखुरी लमही नगरपालिका हसनापुरमा रहेकोे राप्ती नदिमा ४ जना गोठालाहरु फसेका थिए।उनीहरुको उद्दारका लागि नेपाली सेना,नेपाल प्रहरी र ससस्त्र प्रहरीको सयुक्त टोली घटनास्थल पुगेर उद्दार गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभएको छ।

    पौडेलका अनुसार उनीहरु हिजो बेलुकी देखि राप्ती नदि र एउटा सानो सहायक खोलाको दोभानको बीचमा फसेका हुन।

    ऊनीहरु त्यहाँ खेतीपाती हेर्ने र भैंसी चराउने काममा हिजो बिहान गएका थिए। फर्किदा निस्किन नसक्ने भएपछि बिपत ब्यबस्थापन समितिलाई जानकारी आएको थियो।

    त्यहाँ फस्नेहरु,लमही नगर पालिका ६ निवासी बर्ष ४७ का मनाराम चौधरी,राजपुर गाउँपालिका वडा नम्बर २ निवासी ४५ बर्षीया साबित्रा यादव,सोही ठाउँ निवासी २६ बर्षीय राधे यादव र राजपुर ३ निवासी २६ बर्षीय गणेश यादव रहेकोे प्र जि अ पौडेलले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij