आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बुटवल-नारायणगढ सडक अवरूद्ध, दिउँसोसम्म खुल्ने

  • प्रकाशित मिति : बुधबार, असार १६, २०७८



  • नवलपुर । गएरातिदेखि परेको पानीले डाइभर्सन बगाउँदा बुटवल-नारायणगढ सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ ।

    सो सडक खण्ड अन्तरगत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाईएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको हो ।

    सडक विस्तारका क्रममा ती स्थानमा पुल निर्माण भई रहेको छ । त्यसक्रममा बनाइएका डाइभर्सन बगाएको हो ।

    सडकको डाइभर्सन बनाउने काम भइरहेको र पानी नपरे २ बजेभित्र सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

    राजमार्ग भएर पूर्व पश्चिम जाने सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोज कुमार यादवले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij