बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

जनतालाई शोषण नगरी काम गर्न गभर्नर नेपालको आग्रह

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • धनकुटा  ।नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनतालाई शोषण नगरी सेवामुखी भावले काम गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् ।

    शुक्रबार गुराँस लघुवित्त वित्तीय संस्था लिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा नेपालले जनतालाई सरल रुपमा वित्तीय सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिइएको बताउँदै सोहीअनुरुप काम गर्न सुझाव दिए ।

    संस्थाले तराईका मोरङ र सुनसरीसहित पूर्वी पहाडका १० जिल्लामा वित्तीय कारोबार गर्दै आएको छ ।

    नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनतालाई शोषण नगरी सेवामुखी भावले काम गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् ।

    शुक्रबार गुराँस लघुवित्त वित्तीय संस्था लिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा नेपालले जनतालाई सरल रुपमा वित्तीय सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिइएको बताउँदै सोहीअनुरुप काम गर्न सुझाव दिए ।

    संस्थाले तराईका मोरङ र सुनसरीसहित पूर्वी पहाडका १० जिल्लामा वित्तीय कारोबार गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij