प्रकाशित मिति : बिहिबार, असार ३१, २०७८
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएर कोटेश्वरस्थित निवासमा बधाई दिँदै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल। नेपाललगायत एमालेका २६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।
तस्बिर: रोशन सापकोटा/रासस।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij