मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

धन्न बच्यो बच्चा र आमाको ज्यान

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । यूटि आई अर्थात पिसाब नलिमा समस्या भएका गुदेल ९ सोलुखुम्बुका एक गर्भवती महिलाको ज्यान बचेको छ । गुदेल ९ सोलुखुम्बुका ३२ बर्षिय नारदमनी राइलार्ई हिजो एक्कासी यूटि आईको समस्या परेपछि स्थानियको सहयोगमा उहालाई आज प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याएपछि आमा र बच्चा दुबैको ज्यान बचेको सोताङ स्वास्थ्य केन्द्रका निमित्त कार्यलय प्रमुख श्रीध्वज राईले जानकारी दिनुभयो ।

    युटि आई अर्थात पिसाब नलिमा समस्या भएपछि बिरामीको अबस्था गम्भीर भएपनि उपचिार पछि हाल बिरामीको अबस्था सामान्य भईसकेको उहाको भनाई छ ।

    स्थानियको सहयोगमा बिरामीलाई गुदेलबाट करिब ४ घण्टा पैदल यात्राको बाटो पर्ने सोताङ स्वास्थ्य केन्द्रमा ल्याईएको थियो । यातायातको व्यबस्था नहुदा कोसी पारीको ७ दुर्गम गाबिसका जस्तोसुकै बिरामीलाई पनि ठुलो समस्यामा पर्ने गर्दछ ।

    जिटिल किसिमको बिरामी पर्दा जिल्ला अस्पताल फाप्लु लानलाई २ देखी ३ दिन सम्म लाग्ने भएकाले  बिकल्पमा सोताङ स्वास्थ्य चौकीमा बिरामी ल्याउने गरिन्छ तर सोताङमा एमबिबियस डा. नियमित नुहुदा लाखौं रुपैया तिरि हेलिकप्टर चर्टर गर्नुपर्ने बाध्यता रहेको स्थानियको भनाई रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij