आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, साउन १४, २०७८



  • गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । जिल्लाको चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा जीप दुर्घटना भएको हो ।

    दुर्घटनामा परी चन्द्रकोट–४ का अन्दाजी ४५ वर्षीय तेजेन्द्र खत्री, चन्द्रकोट–५ हरेवा का बर्ष ४४ का रेशम कार्की र रेसुङ्गा नगरपालिका वडा न २ बाख्रेछेडाकी बर्ष ६२ कि सुनिता बिकको र रेशम कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

    जीपमा ११ जना सवार थिए । जीप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा घाइते भएका गोकुल भण्डारी, रमिला भण्डारी र मुना भण्डारीलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij