बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कुवेतमा एक नेपालीको मृत्यु

  • प्रकाशित मिति : शनिबार, माघ १, २०७३



  • कुवेत | कुवेतमा एक नेपालीको मृत्यु भएको छ |

    धनुषा जिल्ला गोपालपुर-४ घर भएका बिसुन यादवको हिजो बिहान आदान हस्पिटलमा उपचारको क्रममा निधन भएको हो |

    बिगत ६ बर्षदेखि कुवेतको नेशनल खरापी कम्पनीमा कार्यरत ३१ बर्षिय यादव क्षयरोगबाट पिडित भएको सहकर्मीहरुले बताएका छन् | उनि गत ९ तारिखमा हस्पिटल भर्ना भएका थिए |


    मृतक यादव कार्यरत कम्पनि सम्पर्कमा आएको र आवश्यक प्रक्रिया पुरा गरि छिटोभन्दा छिटो शव नेपाल फर्काउन पहल गरिने दुताबास कुवेतका कुटनैतिक सहचारी मनोज सिंहले जानकारी दिएका छन्  |

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij