मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

५ हजार २६ मा कोरोना परीक्षण गर्दा ३९० लाई संक्रमण

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७८



  • नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३९० जना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा ५ हजार २६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    २ हजार ६०६ जनाको पिसिआर परीक्षण र २४२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

    नेपालमा हाल ७ हजार ६५४ जना सक्रिय संक्रमित छन्।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ।

    ४२५ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

    त्यस्तै, काठमाडौं उपत्यकामा १५२ थपिएका छन्। जसमध्ये काठमाडौंमा ११७, ललितपुरमा २० र भक्तपुरमा १५ संक्रमित छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij