शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तस्बिरमा हेर्नुहोस् शीतलनिवासको बिहे

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छीछोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेकबीच सोमबार राष्ट्रपति भवन शीतल निवासबाट विवाह भएको छ ।
    निशाकुशुम र अभिषेक यादवबीच विहान १० बजेको शुभ साइतमा स्वयमंवर भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    बेहुला अभिषेक यादवको साथमा उनका पिता मुनीलाल यादव तथा माता किरण यादवसहितका आफन्तहरु शीतलनिवास आएको विज्ञप्तिमा उल्लेख छ ।
    सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी एवम् उनका परिवार र आफन्तजनहरु समेतको उपस्थिति रहेको थियो । उक्त अवसरमा शुभकामना एवम् आशिर्वाद दिन परिवारजन, आफन्तजन एवम् आमन्त्रित पाहुनाहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij