बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

तस्बिरमा हेर्नुहोस् शीतलनिवासको बिहे

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • काठमाडौं ।  राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छीछोरी निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिषेकबीच सोमबार राष्ट्रपति भवन शीतल निवासबाट विवाह भएको छ ।
    निशाकुशुम र अभिषेक यादवबीच विहान १० बजेको शुभ साइतमा स्वयमंवर भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    बेहुला अभिषेक यादवको साथमा उनका पिता मुनीलाल यादव तथा माता किरण यादवसहितका आफन्तहरु शीतलनिवास आएको विज्ञप्तिमा उल्लेख छ ।

    सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी एवम् उनका परिवार र आफन्तजनहरु समेतको उपस्थिति रहेको थियो । उक्त अवसरमा शुभकामना एवम् आशिर्वाद दिन परिवारजन, आफन्तजन एवम् आमन्त्रित पाहुनाहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij