मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दक्षिण अफ्रिकामा ओमिक्रोन नियन्त्रणमा

  • प्रकाशित मिति : शनिबार, पुस १७, २०७८



  • एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पहिलो पटक भेटिएको दक्षिण अफ्रिकाले ठूलो क्षति बिना ओमिक्रोनको लहर पार भएको जनाएको छ ।

    दक्षिण अफ्रिकी सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाउँदै अमेरिका र युरोपमा ओमिक्रोनले संक्रमण तीव्र रूपमा बढिरहेका बेला आफनो देशले आशालाग्दो तथ्यांक सार्वजनिक गरेको जनाएको छ ।

    ओमिक्रोनका कारण चौथो लहरको संक्रमण बढेर उच्च विन्दुमा पुगेको र अहिले यस्को गति सुस्त भएको दक्षिण अफ्रिका मेडिकल रिसर्च काउन्सिलका फारिद अब्दुल्लाहले जानकारी दिएका छन् ।

    गत चार सातामा संक्रमण उच्च विन्दुमा पुगेतापनि उच्च सतर्कता अपनाएका कारण र पछिल्ला दुई सातामा नियन्त्रणमा आएको जनाएको छ । गत नोभेम्बर अन्तिममा बोत्स्वाना र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij