मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डडेल्धुरामा ६७ प्रतिशतले लगाए खोप

  • प्रकाशित मिति : बुधबार, पुस २८, २०७८



  • डडेृल्धुरा । डडेल्धुरामा कोरोना विरुद्धको खोपमा लक्ष्य पुरा भएको दाबी गरिएको छ । गत वर्ष माघ १४ गतेदेखि सुरु गरिएको खोप अभियानका क्रममा पुस अन्तिम सातासम्म ६७ प्रतिशतले खोप लगाएको बताइएको छ ।

    खो लगाउनुपर्ने १ लाख ५ हजार २ सय ९० जना मध्ये ७० हजार ५३ अर्थात ६७ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

    त्यसमध्ये ६० प्रतिशत अथवा ५२ हजार ५ सय ७५ ले पूर्ण खोप र बाँकीले एकल डोज खोप लगाएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर विमला ज्ञवालीले जानकारी दिनुभयो । सरकारले पौष मसान्तसम्म ६६ प्रतिशत जनसंख्यालाई खोप लगाईसक्ने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij