बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

लमहिमा कृषि प्रयटन तथा ब्यापारीक महोत्सव आज देखी सुरु

  • प्रकाशित मिति : बुधबार, माघ ५, २०७३



  • शिव राज खनाल(एस.के.डेबिट ) , दाङ ।  लमहिमा आज देखी सुरु भएको कृषि प्रयटन तथा ब्यापारीक महोत्सवको उद्रघाटन गरीएको छ । नेपाल यद्योग वाणीज्य महासंघका पुर्वअध्यक्ष तथा बरीष्ट सदस्य चण्डि राज ढकालले पानसमा दिप प्रज्वलन गरी महोत्सबको यद्घाटन गर्नुभएको हो ।

    देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरेको अध्यक्षता एबं नेपाल यद्योग वाणीज्य महासंघका पुर्वअध्यक्ष तथा बरीष्ट सदस्य चण्डि राज ढकालको प्रमुख आथित्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले संघले जुन उदेश्यका साथ महोत्सव संचालनमा ल्याएको हो सो कार्य जसरी भएपनि पुरा गरेमात्र महात्सव संञ्चालमा ल्याएको सार्थकता रहने भनाई राखेका थिए । साथै उनीहरुले त्यसका लागी सबैको साथ अपरीहार्य रहेको भनाइ पनी राखेका थिए ।

    नेपाल यद्योग वाणीज्य महासंघका केन्द्रिय सदस्य दिपक गोल्छा, नेपाल यद्योग वाणीज्य महासंघका उपाध्यक्ष किसोर कुमार प्रधान, दिपक लम्साल, बुटवल उ.बा. संघका अध्यक्ष महेश मान सिंह,सोहि संघका निबर्तमान अध्क्ष सुरेन्द्र श्रेष्ठ, प्युठान उ.बा संघका अध्यक्ष ज्ञानुराम न्यौपाने,गैडाकोट उ.बा संघका अध्यक्ष अमृत सेन, संघका केन्द्रिय सदस्य ध्रुवराज भारी,नेपालगञ्ज उ.बा. संघका अध्यक्ष कृष्ण श्रेष्ठ, रोल्पा उ. बा. संघका अध्यक्ष राम कृष्ण सुबेदी, नबवलपरासी उ. बा. संघका अध्यक्ष भीम बहादुरथापा, दाङ उ. बा संघका महासचिव दिपक सुवेदी,देउखुरी उ.बा संघका पुर्व अध्यक्ष नुमाकान्त दाहाल, लिलाराम खनाल, लमहि खालेपानीका अध्यक्ष कासीराम डागी‘,नेपाली कांग्रेसका मधु न्यौपाने, एमालेका कुल बहादुर कबेसि, फोरम लोकतान्त्रीकका बिन्तीराम यादव, संघिय फोरमका रामबरण यादव, रा.ज.मा.ेका पदम गोराथोकि, सिसहनीया उ. बा संघका पुर्ण बुढाथोकि, पत्रकार भानु ज्वसी, चुमा आचार्य,लगाएतका बक्ताहरुले बोल्नुभएको थियो ।

    यद्घाटन सत्रमा २५ हजार ५१ सय रुपैया आर्थिक संकलन भएको थियो । महोत्सबको पहिलो दिन ६ गते चर्चीत गायक हेमन्त शर्मा, रीता केसि, बिजय पुन लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।

    देउखुरी उद्योग बाण्ज्यि संघको आगोजना तथा दाङ देउखुरी होटल ब्यबसायी ईकाई लमहिको सह आयोजनामा महोत्सव आयोजना गरीएको हो । हेमन्त पाण्डेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका महा सचिव किरण बिक्रम शाहले गनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij