बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

दाङको लमहिमा महोत्सवको दोस्रो दिन ज्वती मगर

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३



  • शिव राज खनाल ( एस. के . डेबिट ) , दाङ । लमहिमा जारी भएको देउखुरी कृषि, प्रर्यटन तथा ब्यपारीक महात्सव को पहिलो दिन  सुरबिर पण्डित तथा रीता केसी चम्चुरीले महोत्सवमा सहभागी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

    उनीहरुले नाटकिय शैलीको अभिनय देखाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका हुन । भने गाएक हेमन्त शर्माले पनि आफ्नो प्रस्तुती दर्शकमाझ प्रस्तुत गनुभएको थियो । महोत्सवको पहिलो दिन आज १७ सय टिकट बिक्रि भएको सह आयोजक होटल ब्यबसायी समिति लमहिका सह संयोजक हेमन्त पाण्डेले जानकारी दिनुभएको छ । आज महोत्सवको दोस्रो दिन ज्वती मगर लगाएतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij