बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कब्जा जग्गा ब्यबस्थापनको लागि दुईवटा समिति गठन

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३



  • सागर ओली , दाङ । नेकपा मावोबादीद्वन्दको बेला कब्जा भएका जग्गाको लागि नेपाल संस्कृत बिश्व बिद्यालयको केन्द्रीय कार्यालयले देउखुरीमा रहेको १२३६ बिगाहा र दाङमा रहेको केहि अव्यवस्थित जग्गाको ब्यबस्थापनको लागि दाङ र देउखुरी दुईवटा समिति बनाएको छ ।

    दाङको जग्गा ब्यबस्थापनको लागि प्रा रमेश प्रशाद ढ्कालको संयोजकत्वमा प्रमुख राजनैतिक दलहरूको जिल्ला प्रमुखहरु रहेकोे समिति छ भने बिश्व बिद्यालयका कुलसचिब प्रा कार्तिकेय झाको संयोजकत्वमा रहेको समितिमा माथि कै राजनैतिक दलका ब्याक्तीत्वहरु रहेका छन ।

    यहि माघ ५ गते बिश्व बिद्यालयका उपकुलपतिको अध्यक्षतामा दाङका प्रमुख जिल्ला अधिकारी,मालपोत अधिकृत,भुमिसुधार प्रमुख र नापी प्रमुखको बैठकले देउखुरी जग्गाको लगत संकलन गर्ने काम आगामी बिहीबारबाट गर्ने भनी पास गरेर लगत संकलनको नमुना पत्र पनि पास गरेको कुरा बिश्व बिद्यालयका उप कुलपति प्रा डा कुल प्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij