प्रकाशित मिति : शनिबार, माघ ८, २०७३
बर्दिवासबाट बालुवा लिएर एकडारातर्फ आइरहेको ज१च ६८४४ नम्बरको ट्र्याक्टरले जलेश्वर जम्सी सडकखण्डमा ठक्कर दिदाँ एक वृद्धाको मृत्यु भएको छ।
एकडारा गाविस वडा नम्बर ३ बस्ने छटियादेवीको मृत्यु भएको एसपी नलप्रसाद उपाध्यायले जानकारी दिएका छन् । ट्र्याक्टर र चालक दुवै प्रहरीको नियन्त्रणमा रहेको पनि उपाध्यायाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij