बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

जोप्पो प्रिजेन्टस् मोबाइल एक्सपो हुने

  • प्रकाशित मिति : सोमवार, माघ १०, २०७३



  • ललितपुर ।  ललितपुर मलमा रहेको ललितपुर मोवाइल कम्प्लेक्सले नयाँ बर्षको अवसर पारेर ‘प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो’ आयोजना गर्ने भएको छ । ग्राहकहरुलार्ई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ बर्षलाई उत्सवमय बनाउन माघ १४ देखि मेला आयोजना गर्न लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
    माघ १४ देखि २२ सम्म हुने मेलामा ग्राहकहरुले विभिन्न ब्राण्डका सक्कली मोबाइल पाइने आयोजकले जनाएको छ । मेलामा स्मार्ट फोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मत सेवा समेत प्रदान गरिनेछ ।
    जोप्पो प्रिजेन्टस् मोबाइल एक्सपो २०१७ मा जोप्पोको कलर एफ ५, हवावेको जिआर ५२०१७, सामसुङको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३ कलर्सको पि ८५ लगायतका स्मार्टफोन विक्रिका लागि राखिनेछ ।
    मेलामा एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस मोबाइल महोत्सवका आकर्षण बन्ने आयोजकको विश्वास छ ।
    मेला अबधिभरमा ३ लाख ग्राहकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
    ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहलिो मल्टिब्राण्ड मोबाइल शोरुम बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij