बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सगरमाथाको उचाई नाप्ने भारतको घोषणा

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • काठमाडौं । भारतले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई दोस्रोपटक नाप्ने घोषणा गरेको छ ।

    भारतले २०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाईमा परिवर्तन भएको छ/छैन भनी उचाई नाप्न लागेको बताइएको छ ।

    भारतीय एक टोलीले दुई महिनाभित्र सगरमाथाको उचाई नाप्ने जनाएको छ ।

    सेटेलाइट डाटाहरुले भूकम्पका कारण सगरमाथाको उचाई घटेको देखाइको बताइन्छ ।

    वैज्ञानिकहरुले ७.८ म्याग्निच्यूडको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाई करिब १ मिटर घटेको बताएका छन् ।

    ६२ वर्षअघि भारतीय सर्भेले पहिलोपटक ८ हजार ८ सय ४८ मिटर अग्गो सगरमाथाको उचाई नापेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij