प्रकाशित मिति : बुधबार, माघ १२, २०७३
काठमाड । एनएमबि बैंकले एकै पटक तीन शाखाहरुका स्थानान्तरण गरेको छ । दरबारमार्ग, कमलपोखरी र बानेश्वर शाखाहरुको स्थानान्तरण क्रमशः तिनकुने , टेकु र पुल्चोक गरिएको हो ।
ग्राहकवर्गहरुको सुबिधालाई ध्यान राख्दै तथा बैकिङ्ग पँहुचमा थप टेवा पुग्ने उद्देश्यले शाखाहरुको स्थानान्तरण गरिएका हो । साथै यस वर्ष बैंकले देशका बिभिन्न भागहरुमा थप नँया शाखाहरुको विस्तार गर्ने बैंकले जानकारी गराएको छ । हाल बैंकको कुल ७२ शाखा ५७ एटिएम र ७ एक्टेन्सन काउन्टर पुगेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij