बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

प्युठानमा जे.सि.बी.पल्टिदा ३ जनाको मृत्य,६ जना घाइते

  • प्रकाशित मिति : शुक्रबार, माघ १४, २०७३



  • प्युठान । प्युठानको दाङबाङ–३ कोलेबोटमा हिजो बेलुकी जेसिबी दुर्घटना हुँदा सडकछेउमा बसीरहेका ३ जनाको मृत्य भएको छ भने ६ जना घाइते भएका छन्
    ।
    मृत्यु हुनेमा जे.सि.बी.का परिचालक स्थानिय १८ बर्षका दीपक गाहा,२३ बर्षका शेषकान्त आचार्य र १३ बर्षका ज्ञानेन्द्र बहादुर गाहा रहेका छन् । दुर्घटनामा उनीहरुको घट्नास्थलमै मृत्यु भएको हो ।

    सोही दुर्घटनामा घाइते भएका ६ जनालाई भने उपचारको लागि बुटवल तर्फ ल्याइएको छ । ना १ ख ३३१९ नम्बरको जे.सि.बी. हिजो बेलुकी ७ बजे अनियन्त्रित हुँदा सडकछेउमा रहेका उनीहरुमाथी पल्टिएको थियो ।
    दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij