प्रकाशित मिति : शनिबार, माघ १५, २०७३
काठमाडौं । ललितपुरको कुपण्डोलमा एक टेम्पो दुर्घटना भएको छ । लगनखेलबाट कोटेश्वरतर्फ गइरहेको बा१ह ४१२५ नम्बरको टेम्पो नबिल बैंक नजिकै अनियन्त्रित भएर पल्टिएको हो । 
यद्यपी दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij