बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मोहनविक्रमको स्वास्थ्य स्थिति बुझ्न प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

  • प्रकाशित मिति : आइतवार, माघ १६, २०७३



  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टोखाको ग्राण्डी अस्पतालमा उपचाररत नेकपा (मसाल) का महासचिव मोहन बिक्रम सिंहलाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
    आइतबार बिहान अस्पताल पुगेर प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंहलाई भेट गरेका हुन् ।
    भेटमा प्रधानमन्त्रीले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने बताए ।

    सुगर, फोक्सोमा पानी लगायतका समस्याका कारण विगत चार दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत ८१ वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा राम्रो सुधार आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij