बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँ पस्यो

  • प्रकाशित मिति : सोमवार, माघ १७, २०७३



  • नवलपरासी । गैँडाँकोट–९ थुम्सीमा आज पाटे बाघ गाउँ पसेपछि स्थानीयवासी त्रसित भएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघ गाउँमा पसेपछि हारगुहार गर्दै स्थानीयवासी चिच्याउन लागेपछि बाघ नजिकैको युनाइटेड पोलिस्याक्स उद्योगभित्र प्रवेश गरेको थियो । कोठाभित्र पसेको बाघलाई अहिले ताल्चा लगाएर राखिएको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्णप्रसाद देवकोटाले बताए ।

    निकुन्जको टोली मङ्गलबार आई बाघ नियन्त्रणमा लिएर निकुन्जमा छाडिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij