बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

गिरीद्वारा प्रशिक्षण प्रतिष्ठानमा पदबहाली

  • प्रकाशित मिति : सोमवार, माघ १७, २०७३



  • काठमाडौँ । कर्मचारी प्रशिक्षण प्रतिष्ठान (पिटिए) जावलाखेलको कार्यकारी निर्देशकमा नियुक्त भएका शैलेन्द्र गिरीले सोमबार आफ्नो पदबहाली गरेका छन् ।

    खुला प्रतिष्पर्धाका आधारमा मन्त्रिपरिषदले माघ १४ गतेको निर्णयानुसार प्यूठानका गिरीलाई आगामी पाँच वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरेको हो । कर्मचारी प्रशिक्षण प्रतिष्ठान मुलुकभरका सहायक स्तरका निजामती कर्मचारीका लागि तालिम प्रदान गर्ने संस्था हो ।

    पदबहाली गर्दै नवनियुक्त कार्यकारी निर्देशक गिरी प्रतिष्ठानको दीर्घकालीन हितका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए । ‘‘कर्मचारीको ज्ञान, सीप र क्षमता अभिवृद्धिमा प्रतिष्ठानलाई केन्द्रित गरिनेछ” गिरीले भने ।

    २०६६ सालमा स्थापित प्रतिष्ठानले हालसम्म झण्डै १३ हजार सहायक स्तरका कर्मचारीलाई तालीम प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij