बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बसको ठक्करबाट निकुञ्जका कर्मचारी घाइते

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३



  • कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका गेम स्काउट(संरक्षणकर्मी) पदमा कार्यरत २५ वर्षीय नरेन्द्र कुँवर आज बसको ठक्करबाट सख्त घाइते भएका छन् ।

    पूर्वपश्चिम राजमार्गको अर्जुनी ब्यारेकबाट भीमदत्तनगरतर्फ जाँदै गरेको ना ५ ख ९६४७ ननंको बसले ठक्कर दिँदा कुँवर घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक जगतबहादुर मल्लले बताए ।

    घाइते कुँवरलाई तत्कालै महाकाली अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको बरेली लगिएको छ । ठक्कर दिने बस र चालक इप्रका झलारीको नियन्त्रणमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij