बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सामान्य असावधानीले हुन्छ आगलागी

  • प्रकाशित मिति : बुधबार, माघ १९, २०७३



  • काठमाडौं । मानवीय लापरबाही र असावधानीले काठमाडौं, ललितपुर र भक्तपुरमा डेढ बर्षको अवधिमा भएका आगलागीका घटनामा आठ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
    आगलागीबाट उपत्यकामा डेढ बर्षमा एक अर्ब रुपैयाँ भन्दा बढीको धनमाल खरानी भएको छ ।
    महानगरीय प्रहरी कार्यालयको तथ्यांकले उपत्यकाका तीन जिल्लामा अघिल्लो आर्थिक बर्षयता (माघ १६ सम्म) दुइ सय १२ आगलागीका घटना भएको देखाउँछ ।

    काठमाडौंमा अघिल्लो आर्थिक बर्ष ८३ स्थानमा आगलागी भएकोमा चालू आवको हालसम्म ५२ घटना भइसकेका छन् ।
    काठमाडौंमै १० महिनाको अवधिमा जलेर ११ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    अघिल्लो आर्थिक बर्ष १७ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

    ‘बजारमा थरीथरीका विद्युतीय उपकरण आएका छन्, प्रयोगमा हुने लापरबाही र असावधानी आगलागीको कारण हो ।’ जुद्ध बारुण यन्त्रालयका प्रमुख किशोर भट्टराईले भने ‘ग्यास लिक भएर पनि आगलागी भएको पाएका छौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij