बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

हिमानी र ज्ञानेन्द्र घुमघामको लागि थाइल्यान्ड जादै

  • प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३



  •  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी आज बिहीबार थाइल्यान्ड भ्रमणमा जानुहुने भएको छ ।
    साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लाग्नुभएको  छ ।

    उहाँहरुभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए ।
    एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएको पूर्वराजाको परिवार पुन एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको हो ।
    यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij