प्रकाशित मिति : आइतवार, माघ २३, २०७३
कञ्चनपुर । रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् ।
खेतबारी र तालतलैया, नदी र खोलामा सहजै देखिने गरेका उभयचर वर्गको भ्यागुताका प्रजाति देखिन छाडेका हुन् । खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध रुपमा प्रयोग हुन थालेपछि भ्यागुताका प्रजाति देखिन छाडेको जीवजन्तुबारे अध्ययन गर्दै आएका मानसिंह भण्डारीले बताए ।
“खेतबारीमा हालिएको विषादी र रासायनिक मल बगेर खोला, तालतलैया र नदीमा पुग्ने गरेकाले यसकै प्रभावका कारण भ्यागुता मर्ने गरेको पाइएको छ”, उनले भने, “नदीमा माछा मार्नका लागि विषादी हाल्ने गरेकाले पनि भ्यागुताका प्रजाति लोप हुँदै छन् ।”
वर्षाका बेला खेतबारी, खोला, नदी र तालतलैयामा सामूहिक रुपमा घाँटी फुलाउँदै ठूलो चर्को आवाज निकाल्ने पहेँलो रङका भ्यागुता दुई वर्षयतादेखि कम देखिँदै आएको स्थानीयवासी मनिराम चौधरीले बताए ।
खोला र नदीमा बजार क्षेत्रको ढलको पानी र फोहरमैला फाल्ने गरेका कारणसमेत पानी प्रदूषित भई भ्यागुताका प्रजाति हराउँदै गएका छन् । केही वर्षयतादेखि भ्यागुता तस्करीको कार्यसमेत यहाँ बढ्दै गएको छ ।
दुर्लभ प्रजातिका भ्यागुता स्थानीय बासिन्दालाई समात्न लगाई प्रतिभ्यागुता दुई रुपैयामा खरिद गरी तस्करी हुँदै आएकाले समेत भ्यागुता सङ्कटापन्न अवस्थामा पुगेको समाजसेवी टेकबहादुर हमालले बताए ।
बालीनालीका लागि हानिकारक मानिएका किराफट्याङ्ग्रालाई भ्यागुताले आहाराका रुपमा लिने भएकाले भ्यागुता वातावरणमैत्री मानिन्छ । यसलाई लोप हुनबाट जोगाउनका लागि सबै लाग्नुपर्ने कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताए ।
“भ्यागुताका प्रजाति जोगाउनका लागि किसानले वातावरणमैत्री प्राङ्गारिक मल र जैविक विषादी अत्यधिक रुपमा बालीनालीमा प्रयोग गर्नुपर्ने हुन्छ”,उनले भने । एक अध्ययनानुसार विश्वभरि भ्यागुताका सात हजार चार सय पाँच प्रजाति पाइने गरेका छन् । तीमध्ये नेपालमा १२ प्रजातिका रैथाने भ्यागुता पाइने गरेका छन् ।
नेपालमा पाइने भ्यागुतामध्ये चार प्रजातिका भ्यागुता सङ्कटापन्न अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनको असरले समेत भ्यागुताका प्रजाति लोप हुनमा सघाउ पु¥याएको छ ।
रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij