प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३
तुलसीपुर । सल्यनमा एक महिला आफ्नै गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याल्य सल्यानले जनाएको छ ।
बाघचौर नगरपालीका ३ खाली निबासी ६० बर्षकी टिका वली घरनजिकै रहेको गोठमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
घटनास्थलबाट स्थानियले खबर गरेपछि प्रहरी त्यस तर्फ लागेको छ । महिलाको हत्या भएको हुन सक्ने प्रहरीले आसंका गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij